आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

२ हजार घुस खाँदा प्रहरी जवान अख्तियारको फन्दामा

काठमाडौँ । कारागार सुरक्षा गार्ड कैलाली दरबन्दी भई महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोग बहादुर खड्का रु २ हजार घुससहित पक्राउ परेका छन् ।   डियुटीमा खटिएको...