शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

त्रिवि सेवा आयोगद्वारा विभिन्न पदका लागि आवेदन माग

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । प्राध्यापक र सहप्राध्यापक पदका लागि आन्तरिक तथा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो । आवेदन...