धनगढी । केही दिनदेखि सामाजिक सञ्जालमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल एक ट्याक्टर चालकसँग कडा रूपमा बोलिरहेको भिडियो भाइरल छ। भिडियो हेरेपछि धेरैले उनको आलोचना...