सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

वाङ यीको ‘विशेष निर्णय’को पखाईमा सम्पूर्ण प्रक्रिया रोकिएको केरुङ–काठमाडौँ रेल्वे

नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको र बीआरआई सहयोगमा समेत प्रस्तावित केरुङ–रसुवागढी–टोखा रेल्वे परियोजनालाई अगाडि बढाउन राजनीतिक तत्परताको खाँचो देखिएको छ । यसको पूर्वसम्भाव्यता अध्ययनपछिको सम्पूर्ण प्रक्रिया हाल रोकिएको अवस्थामा...