बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बाँझो जमिन उपयोग गरी जलजलामा सामूहिक आलुखेती

पर्वत। उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा सामूहिक आलुखेती सुरु गरिएको छ । हिउँदमा बाँझै रहने ८० रोपनी क्षेत्रफलमा स्थानीय जलजला गाउँपालिकाको सहलगानीमा आलुखेती गरिएको हो । गाउँमा रहेको बाँझो जमिनलाई सदुपयोग...