शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पाको रामपुरमा डिजिटल नागरिक बडापत्र

पाल्पा । कार्यालयबाट प्रवाह हुने सेवालाई व्यवस्थित गर्न पाल्पाको रामपुर नगरपालिकाले डिजिटल नागरिक बडापत्र स्थापना गरेको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि डिजिटल नागरिक वडा पत्र जडान...