सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अदानी समूहको कम्पनीको ६ हजार किलोको पुल चोरी, चार जना पक्राउ

मुम्बई । अदानी समूहको एक कम्पनीले निर्माण गरेको फलामको पुल चोरी गरेको आरोपमा मुम्बई प्रहरीले चार जनालाई पक्राउ गरेको छ । उक्त पुलको तौल ६ हजार किलो रहेको बताइएको छ...