शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दुई तिहाई बहुमतप्राप्त सरकारले गणतन्त्र खतरामा छ भन्दै ‘रोइलो’ गरेर बस्ने हो ?

राजतन्त्रसँग अविच्छेद्य रुपमा पार्टीको घाँटी जोडिएको घङघङीबाट नेपाली कांग्रेस मुक्त नै हुन नसकिरहेको बेला, गणतन्त्र प्राप्तिको आन्दोलनलाई बयलगाडा चढेर गर्न खोजिएको अमेरिकाको यात्रासँग तुलना गरेर उपहास गरिँदै गरेको बेला र...