शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भूकम्प पीडितलाई भरतपुर महानगरको एक करोड सहयोग

काठमाडौँ । भरतपुर महानगरपालिकाले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितका लागि आर्थिक सहयोग गरेको छ । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडितको सहयोगका लागि भरतपुर महानगरले...