बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा

 दाङ । दाङको राप्ती गाउँपालिका पूर्ण संस्थागत  प्रसूति सेवायुक्त पालिका घोषणा भएको छ । संस्थागत प्रसुतिसम्बन्धी दिगोपनाका सबै आवश्यक सूचकहरू पूरा गरेपछि आइतबार पूर्ण संस्थागत प प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको हो...