शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

गणेश नेपालीको आत्मदाह प्रकरण : अखिल नेपाल यातायात मजदुर संघद्वारा उच्चस्तरीय छानबिनको माग

काठमाडौँ । आत्मदाह गरेका यातायात मजदुर गणेश नेपालीको मृत्युको घटनालाई लिएर अखिल नेपाल यातायात मजदुर संघले गम्भीर आपत्ति प्रकट गरेको छ ।  संघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस...