आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

न्यूजिल्याण्डका पाइलट इन्डोनेसियामा अपहृत, पृथकतावादी लडाकुद्वारा माग पूरा नभए मारिदिने धम्की

इन्डोनेसियाको पपुवा क्षेत्रमा पृथकतावादी लडाकुहरूले न्यूजिल्याण्डका एक पाइलटलाई अपहरण गरेका छन् । उनले पाइलटलाई मार्ने धम्की दिएका छन् । विमानमा आगो लागेपछि नुडगाको पहाडी क्षेत्रमा अवतरण गर्न बाध्य हुँदा...