शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्नका लागि अध्यादेश ल्यायौँ : उपप्रधानमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्नका लागि अध्यादेश ल्याइएको बताएका छन् । बिहीबार काठमाडौँमा राष्ट्रिय वाणिज्य बैंकको ६० औँ वार्षिकोत्सवको अवसरमा...