खलङ्गा। दार्चुलामा भालुको आक्रमणमा एका परिवारका दुई जना घाइते भएका छन् । आज बेलुकी ५ बजेतिर शैल्यशिखर नगरपालिका–५ आगरका ५८ वर्षीय कलावती रावल र उनकी बुहारी २८ वर्षीय मानमति...