काठमाडौँ । तीव्र गतिका बलर करण केसीलाई प्रधानमन्त्री कपकाे एक खेलमा प्रतिबन्ध लगाइएको छ। अम्पायरसँग सम्बन्धित एक संवेदनशील विषयमा टिप्पणीपछि उनलाई खेलमा प्रतिबन्ध लगाइएको नेपाल क्रिकेट सङ्घ(क्यान)ले जनाएको छ । प्रधानमन्त्री...