आईसीसी विश्वकप लिग–२ क्रिकेट
नेपाललाई पहिलो सफलता : करणले लिए विकेट
बिहीबार, १३ कात्तिक २०८२, १६ : १६
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत यूएईविरुद्धको बिहीबारको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ ।
दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले पहिलो विकेट गुमाएको हो ।
नेपालका तीव्र गतिका बलर करण केसीले ओपनर अलिशान सराफुलाई ४५ रनमा क्याच आउट गराए ।
योसँगै यूएईले ९ ओभरको समाप्तिमा १ विकेट गुमाउँदै ६३ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण