क्रिकेटर केसी र वर्षा बस्नेतले गरे औँठी साटासाट
शुक्रबार, १८ पुस २०८२, १९ : ०५
काठमाडौँ । क्रिकेटर करण केसी र मनोरञ्जन पत्रकार वर्षा बस्नेत विवाह बन्धनमा बाँधिने भएका छन् ।
क्रिकेटर केसीले शुक्रबार औँठी साटासाट गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै विवाह बन्धनमा बाँधिने सङ्केत दिएका हुन् ।
करण र वर्षा लामो समयदेखि प्रेममा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण