खेलकुद
नेपाललाई पहिलो ओभरमा नै सफलता, करणले लिए विकेट
बुधबार, १९ कात्तिक २०८२, १५ : ५४
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ मा नेपालले यूएईविरुद्ध पहिलो ओभरमा नै विकेट लिएको छ ।
आईसीसी एकेडेमी मैदानमा नेपालले दिएको २४० रनको लक्ष्य पछ्याएको यूएईले पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाएको हो ।
नेपालका करण केसीले यूएईका आर्यान्स शर्मालाई क्याच आउट गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण