सन्दीप र करणको बलिङ वरीयतामा सुधार
बुधबार, २० असार २०८०, २२ : ११
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाली राष्ट्रिय टोलीका बलर सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् । एकदिवसीय टोलीको बलिङ वरीयतामा सन्दीपले सुधार गरेका हुन् ।
यसअघिको वरीयतामा २५ औं स्थानमा रहेका सन्दीप नयाँ वरीयतामा २४ औं स्थानमा उक्लिएका छन् । अर्का नेपाली बलर दीपेन्द्रसिंह ऐरी ६२ औं स्थानमा छन् । यसअघिको वरीयताको तुलनामा उनी पाँच स्थान तल झरेका हुन् ।
नयाँ वरीयतामा सोमपाल कामी ७८औं स्थानमा छन् । यसअघि उनी ७६औं स्थानमा थिए । करण केसी ८७ औं स्थानमा छन् । उनी दुई स्थान माथि उक्लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण