बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेसले सांसदहरूलाई तोक्यो जिल्लाको जिम्मेवारी

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले पार्टीका सांसद नभएका जिल्लामा सङ्गठन, समन्वय र सम्पर्कलाई प्रभावकारी बनाउन प्रतिनिधिसभाका सांसदहरूलाई थप जिल्लाको जिम्मेवारी (कार्यादेशसहित) दिएको छ।बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता...