अपडेट
अतिरिक्त समूहमा रहेका २३ उपसचिवलाई जिम्मेवारी, तीन जना जगेडामा
आइतबार, ११ जेठ २०८२, १७ : ३२
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयमा अतिरिक्त समूह (जगेडा)मा रहेका २३ उपसचिवलाई जिम्मेवारी दिएको छ । शुक्रबार सचिवस्तरीय निर्णयबाट जगेडामा रहेका २३ उपसचिवलाई जिम्मेवारी दिइएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
त्यस्तै मन्त्रालयले जिम्मेवारीमा रहेका तीन उपसचिवलाई जगेडामा तानेको छ ।
मन्त्रालयले जिल्ला समन्वय समिति झापाका जिल्ला समन्वय अधिकारी अकबर प्रधान, कटारी नगरपालिका, उदयपुरका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौला, र जिल्ला समन्वय समिति स्याङ्जाका जिल्ला समन्वय अधिकारी रुकु शर्मा पौडेललाई मन्त्रालयमा तानेर जगेडामा थन्क्याएको छ ।
यस्तो छ मन्त्रालयले गरेको सरुवाको सूची
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण