राजनीति
रास्वपाका १३ नेताको विभागीय जिम्मेवारी परिवर्तन
आइतबार, १६ कात्तिक २०८२, १७ : ०३
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका १३ जना नेताको विभागीय जिम्मेवारी परिवर्तन गरेको छ।
- पार्टीको सचिवालय बैठकले नेताहरूको केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
- रविकिरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका १३ जना नेताको विभागीय जिम्मेवारी परिवर्तन गरेको छ ।
आइतबार बसेको सो पार्टीको सचिवालय बैठकले उनीहरूको केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार रविकिरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुख, रामप्रसाद भट्टराई केन्द्रीय प्रशिक्षण विभाग सदस्य,डा.कृष्णमान शाक्य केन्द्रीय प्रशिक्षण विभाग सदस्य, सुलभ खरेल कानुन न्याय तथा मानवअधिकार विभाग उपप्रमुखलगायत रहेका छन् ।
यस्तो छ जिम्मेवारी हेरफेर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण