बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तान्या मित्तललाई चाहिँदैन धनी पति, भन्छिन्– मेरो पार्टनरले दिनहुँ १०–१५ लाख मागे पनि म दिन सकूँ

काठमाडौँ । इन्फ्लुएन्सर तथा पूर्व बिग बाेस प्रतियोगी तान्या मित्तलले आफूलाई धनी पार्टनर नचाहिएको बताएकी छिन्। उनी आफैँ आर्थिक रूपमा यति सबल बन्न चाहन्छिन् कि आफ्नो पार्टनरको हरेक ठूलो आर्थिक...