शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एनआरएनको संशोधित विधान परराष्ट्र मन्त्रालयद्वारा प्रमाणीकरण

काठमाडौँ ।  गैरआवासीय नेपाली संघ (एनआरएन) को संशोधित विधानलाई परराष्ट्र मन्त्रालयले प्रमाणीकरण गरेको छ ।  गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीका अनुसार मन्त्रालयको गत शुक्रवार बसेको मन्त्रीस्तरीय निर्णयबाट...