काठमाडौं । न्युजिल्यान्डका सबैभन्दा सफल र सबै फर्म्याटमा सर्वाधिक रन बनाउने ब्याटर केन विलियमसनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । न्युजिल्यान्ड क्रिकेटले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यसको औपचारिक जानकारी...