शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ९ पुग्यो, ६ हजार ४ सय सङ्क्रमित

विराटनगर । सुनसरीको धरानलाई इपिसेन्टर बनाएर तीव्र गतिमा फैलिरहेको डेंगु सङ्क्रमण कोशी प्रदेशभर फैलिँदै गएको पाइएको छ । हालसम्म कोशी प्रदेशमा डेंगु सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ । कोशी...