काठमाडौं । कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्दा सभामुख बाबुराम गौतमले गरेको हस्ताक्षरले अन्यौल सिर्जना गरेको छ । थापाले प्रदेशसभाका ४७ सदस्यको...