बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

त्रिवि गेट अगाडि चेकिङ, लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने तीन जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। कीर्तिपुर नगरपालिका वडा नम्बर १० स्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) गेट अगाडि मंगलबार...