भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले फागु पूर्णिमा (होली) पर्वको बहानामा चुनावी प्रचारप्रसारका लागि ल्याइएका टिसर्टहरू बरामद गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको आचारसंहिता विपरीत राजनीतिक दलका उम्मेदवारको तस्बिर अंकित टिसर्ट...