आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनरामगन सकारात्मक’

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्केको विषयलाई सकारात्मक रूपमा लिएको बताएका छन् । साथै उनले भण्डारीको पुनरागमनले एमालेलाई...