काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चार वर्षअघि नेकपा एमालेबाट गरिएको विद्रोहको औचित्य माथि प्रश्न उठाएका छन्। खनालले अहिलेको अवस्थामा सबैभन्दा ठुलो प्रश्न चार वर्षअघि विद्रोह...