शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मध्यपूर्वमा युद्धको आगो: अहिलेसम्म के-के भयो ?

काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि गरेको शृङ्खलाबद्ध र समन्वयात्मक आक्रमणपछि इरानले पनि जवाफी कारबाही गर्दा मध्यपूर्वमा हिंसा फैलिएको छ र यो क्षेत्र गम्भीर सङ्कटको सामना गरिरहेको छ। इरानको राजधानी तेहरानमा...