समाचार
मध्यपूर्वमा तनाव : नेपालीको अवस्थाबारे मन्त्रीहरूसँग प्रधानमन्त्रीले लिइन् जानकारी
आइतबार, १७ फागुन २०८२, १७ : २०
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्वमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिनुभयो।
- प्रधानमन्त्रीले परराष्ट्रमन्त्री र श्रममन्त्रीसँग छलफल गर्नुभयो।
- मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री बालानन्द शर्मा र श्रममन्त्री राजेन्द्रसिंह भण्डारीसँग मध्यपूर्वमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिएकी छन् ।
प्रधानमन्त्री कार्कीले आइतबार अपराह्न २ मन्त्रीलाई बालुवाटार बोलाएर मध्यपूर्वको तनाव र नेपालीको अवस्थाका विषयमा जानकारी लिएकी हुन् ।
मध्यपूर्वका विभिन्न देशमा तनाव बढ्दै गएपछि त्यहाँ रहेका १७ लाखभन्दा बढी नेपालीहरु रहेका छन् । उनीहरुको सुरक्षा सरकारले उच्च प्राथमिकतामा राखेको जनाएको छ । आइतबा परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण