बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सरकारले रोजेको फास्ट ट्रयाकको बाटो राष्ट्रपतिको भरमा, रोकिदिए भने...

काठमाडौँ । दुई तिहाइनजिकको सरकारले संसद् छलेर (अधिवेशन अन्त्य गरेर) विभिन्न विषयका चार वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाइसकेको छ ।  सरकारले वैशाख १४ गते संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी...