सार्वजनिक स्थलमा राष्ट्रपति
तस्बिरमा हेर्नुहोस् राष्ट्रपति पौडेलको भक्तपुर दरबार स्क्वायर यात्रा
शुक्रबार, १४ भदौ २०८१, १२ : ०४
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेका छन् । हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम अन्तर्गत राष्ट्रपति पौडेल आज दरबार स्क्वायर क्षेत्र पुगेका हुन् ।
सो क्रममा उनले आम नागरिकसँग संवाद गर्ने तथा स्थानीयहरूको गुनासो सुन्नेछन् । यस किसिमको कार्यक्रम प्रत्येक महिना हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेललाई दरबार स्क्वायर क्षेत्रमा स्थानीय पालिकाका जनप्रतिनिधिसहित स्थानीय र आम जनताले स्वागत गरेका थिए ।
_MPveZkECV8.jpg)
_Klp9t908AH.jpg)
_YS0nnaT4eL.jpg)
_j7JfcGlsdk.jpg)
_mhPOKZD1ht.jpg)
_5wpTKtUw1N.jpg)
_a9xsRz5KMB.jpg)
_jejqGC0Vte.jpg)
_fuc9VNScnz.jpg)
_gZ7TbysJjr.jpg)
_MRwCAHL3FU.jpg)
_e7ZHbjYL5y.jpg)
_QHSUzFJ9Gz.jpg)
_D5XDTNeV61.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण