राष्ट्रपतिद्वारा तलेजु भवानी र भैरवको पूजा
शुक्रबार, १४ भदौ २०८१, १२ : ४५
भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले शक्तिको प्रतीक तलेजु भवानी र श्री भैरवको पूजा गरेका छन् । सार्वजनिक स्थलमा राष्ट्रपति कार्यक्रम अन्तर्गत आज दरबार स्क्वायर क्षेत्र पुगेका पौडेलले सोही अवसरमा तलेजु भवानी र भैरवको पूजा गरेका हुन् ।
सो क्रममा उनले आम नागरिकसँग संवाद गर्ने तथा स्थानीयहरूको गुनासो पनि सुनेका छन् । यस किसिमको कार्यक्रम प्रत्येक महिना हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ
राष्ट्रपति पौडेललाई मन्दिर परिसरमा स्थानीय पालिकाका जनप्रतिनिधिसहित आम जनताले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण