शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नारायणघाट–बुटवल सडकको भौतिक प्रगति ९१ प्रतिशत

काठमाडौँ । लामो समय निर्माण अलपत्र परेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटवल सडकखण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९१ प्रतिशत पुगेको सडक विभागका महानिर्देशक डा.विजय जैसीले...