बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

४ हजार ८ सय कर्मचारी कटौती गर्दैछ माइक्रोसफ्ट

क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टले विश्वभरका ४ हजार ८ सय कर्मचारीको जागिर कटौती गर्ने घोषणा गरेको छ । यो कम्पनीको कुल कार्यबलको करिब २ दशमलव १ प्रतिशत हो ।...