फेसबुकको अभिभावक कम्पनि मेटाले १० हजार कर्मचारी कटौती गर्ने
बुधबार, ०१ चैत २०७९, ०८ : ०१
काठमाडौं । फेसबुकको अभिभावक कम्पनीले पुनः १० हजार कर्मचारीहरू कटौती गर्ने भएको छ । चार महिनाअघि ११ हजार कर्मचारीहरूलाई हटाएको मेटा प्लेटफर्म पुनः १० हजार कर्मचारी कटौती गर्न लागेको हो ।
‘हामी अप्रिलको अन्त्यमा हाम्रो प्राविधिक समूहहरूमा र त्यसपछि मेको अन्त्यमा हाम्रो व्यापार समूहहरूमा पुनर्सरचना र केही कटौतीको घोषणा गर्दैर्छौ’ कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण