बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

महानगरले सुरु गर्‍यो सामुदायिक कुकुरको बन्ध्याकरण

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण कार्यक्रम सुरु गरेको छ । महानगरभित्रका ३२ वडामा रहेका सामुदायिक कुकुरहरूको बन्ध्याकरणका लागि पाँचवटा संघसंस्थासँग सम्झौता भइसकेको छ । छनोट भएका ती संघसंस्थालाई...