बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

सिद्धार्थ क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका निलकुमार थारु विजयी

बुटवल । कपिलवस्तुको सिद्धार्थ क्याम्पस बुङ्चीको स्ववियु सभापतिमा  नेविसंघका निल कुमार थारु विजयी भएका छन्। उनले अनेरास्वविका  उम्मेदवार अंजित खनाललाई पराजित  गर्दै विजयी भएका हुन् ।  निर्वाचन समितिका प्रमुख...