शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाललाई २-०  गोलको अग्रता

बुधबार, ०८ चैत २०७९, १९ : १७
बुधबार, ०८ चैत २०७९

काठमाडौँ । थ्री नेसन्स प्रधानमन्त्री कप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले  लाओस्बीविरुद्ध २-० को अग्रता कायम गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जारी खेलमा नेपालले लावसविरुद्ध २-० गोलको अग्रता कायम गरेको हो ।

खेलको दोस्रो हाफको ५६ औं मिनेटमा नेपालका लागि नवयुग श्रेष्ठले गोल गरेका हुन् । 

यसअघि पहिलो हाफमा नवीन लामाको कर्नरमा हेड मार्फत गोल गर्दै नेपालका लागि अनन्त तामाङले  अग्रता दिलाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप