थ्री नेसन्स प्रधानमन्त्री कप
लाओस्बीविरुद्ध नेपाललाई पहिलो हाफमा १-० गोलको अग्रता
बुधबार, ०८ चैत २०७९, १८ : ५२
काठमाडौँ । थ्री नेसन्स प्रधानमन्त्री कप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले पहिलो हाफमा लाओस्बीविरुद्ध अग्रता बनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जारी खेलमा नेपालले लावसविरुद्ध पहिलो हाफमा १-० गोलको अग्रता बनाएको हो ।
खेलको ३० औं मिनेटमा गोल गर्दै नेपालका लागि अनन्त तामाङले पहिलो हाफमा अग्रता दिलाएका हुन् । उनले नवीन लामाको कर्नरमा हेड मार्फत गोल गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीले कृषि विकासका लागि २ अर्ब बजेट छुट्ट्यायो
-
प्रधानमन्त्री देशको भन्दा छिमेकीको पक्षमा उभिए : शंकर पोखरेल
-
बागमती प्रदेशले ६ अर्ब ५१ करोड रुपैयाँ वित्तिय हस्तान्तरण गर्ने
-
‘करको दर हेरफेर गर्ने अर्थमन्त्री वाग्लेले तत्काल राजीनामा दिनुपर्छ’
-
बागमती सरकारले विपन्न परिवारलाई आवास उपलब्ध गराउने
-
सुरु भयो कर्णालीको बजेट भाषण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण