मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।  शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५२ रुपैयाँ ४० पैसा रहेको छ...