काठमाडौँ । वर्तमान सरकारले आगामी १० वर्षमा ३० हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ, जसलाई निजी क्षेत्रले पनि समर्थन गरेको छ । हाल राष्ट्रिय प्रणालीमा जोडिएको करिब...