सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बच्चाको नाम आफूले भने अनुसार राख्न कानुनी लडाइँमा उत्रिए दम्पती

फ्रान्सका एक जोडी आफ्नो सन्तानको नामका लागि कानुनी लडाइँमा नै उत्रिएका छन् । आफ्नो सन्तानको नाम ‘हेड्स’ राख्न पाउनुपर्छ भन्दै उनीहरू कानुनी उपचारमा लागेका हुन् । ग्रिक परम्परामा यो नामको...