ललितपुर । डीएभी स्कुलले पहिलो आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा बिहीबार भएको फाइनलमा डीएभीले एलआरआईलाई ५१ रनको फराकिलो अन्तरले हराउँदै च्याम्पियन बनेको हो। प्रतियोगिताको...