जनकपुरधाम । महिलालाई रोजगारमूलक तथा व्यवसायमुखी बनाउने उद्देश्यले फाइबर माला तथा कालोधुप, कपासका बत्ती बनाउनेसम्बन्धी ११ दिने तालिम आयोजना गरिएको छ । जनकपुर उपमहानगरपालिका–२१ स्थित कुर्थामा आइतबार तालिमको समापन गरिएको...