काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नवीकरणीय ऊर्जाको सदुपयोग गरी ऊर्जा आयातमा परनिर्भरता घटाउन आवश्यक रहेको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को २६औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका...