शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकामा भारी हिमपातपछि हिउँदे आँधीको चेतावनी

एजेन्सी । अमेरिकामा भारी हिमपातको बिचमा हिउँदे आँधीको चेतावनी जारी गरिएको छ । मिडवेस्ट र ग्रेट लेक क्षेत्रबाट उठ्ने यो आँधीले अमेरिका आउने यात्रुहरूका लागि समस्या खडा गर्न सक्ने जनाइएको...